Saturday, April 21, 2012

Visit to Refugee Camp

Dear everybody,
We present you some of our activities. We bring you near to children who look at us. Please go through the video (copy and paste the link): 

We look forward for your feedback, advice and support. We are committed to reach your support to deserving people. 
If you wish to join us, visit http://www.punyafoundation.org/support-us/

Kind regards,
Lakshmi Prasad Dhakal
Amsterdam, the Netherlands

Wednesday, April 18, 2012

गजल


मायामा भुल भइ गजल बोल्ए
पिडाहरुको कोशबाट हलचल बोल्ए

तिमी -आऊ)२ रगिन दुनियाँ लिइ आऊ
नजर बन्द दुनियाँमा पलपल बोल्एँ

हात समाइ काटेको याद लिदँ
एक्लै हिजोआज, उनका कुरामा छलफल बोल्ए

रमाइलो त्यो एकान्त प्यारी चौतारी
सुमसुमाइ दिल खुल्ल गरी पुराना तलतल बोल्ए

एउटा प्यारो देउता, आफ्नो मायाबाट टाँडा हुदाँ
बैगुनी बेदनाहरु सम्झदै चल अचल बोल्ए

गजल


समाचार पढेपछि मन त्यसै गजलमय भएर आयो यस्तै यस्तै गरि.....धेरै गल्तीमाझ प्रयास गरेको छु । माफी पाँऊ
अर्जुन प्रधान

हुदाँ हुदौ नार्गजुङ्कमा राता बाँदर अब
कहीले हो पाउँने जनताले सादार अब

शुख शान्ति सबै र्नक जस्तो घनच्क्ररमा
निराङ्ककुशवादीले पिस्य भए निधार अब

गाँउबाट शहर र्छिदाँ देशमा परिवर्तन आयो
 शहरबाट जङ्कल हिड्दाँ के आउछ बाँदर अब

अराजकता भो भनि उनले सिगँदरबार छाडे
विर्ता मिलाइ सविधान आउने के आधार अब

सबलाइ भय देखाइ समंराज्य फैलाउनु रहेछ
किन बाड्दै हिड्छौ अभिब्यक्ति निराधार अब

Tuesday, April 17, 2012

Rock Yatra 2012 in MN


Rock for Nepal highly presents 1974 AD on the Rock Yatra 2012 on North America tour statement flyer release by 1974 AD in MN.
The programme schedule are listed san franciso, ca 04/06/2012, 04/07/12, Washington, DC 04/14/12, Boston,MA, 04/16/2012, Toronto,Canada 04/20/12, New York NY, 04/21/12, Minneapolis,MN 04/28/12, Baltimore MD, 04/29/12 and Dallas, TX 05/04/2012.
Rock for Nepal warmly well come 1974 AD fans all over the world for enjoyable events. 

For the Minneostans fans, karma gurung mail me event address held on OEC auditorium of St Thomas University.

For more details and online ticket please log on this site

Sunday, April 8, 2012

पत्रकार माथी पटक पटक आक्रमणको शृंखला

खबर भित्रको खबर ताजा अपडेट : खोज पत्रकारितासंगै अस्तित्व नै गुमाउन पुगे झापाका पत्रकार यादव पौडेल, आज तिन दिन बिती सकेको छ तर अहिले सम्म हत्या कसले गर्यो, किन गर्यो छानबिन गर्न सकिएको छैन । बिस्तृतमा हेर्नुहोस |


CanadaNepal.Net: khabar bhitra ko khabar - (Murderer of of Journali...

CanadaNepal.Net: Limelight with Rajesh Hamal

CanadaNepal.Net: Limelight with Rajesh Hamal

Friday, April 6, 2012

हाम्रा आवाज


रेखा कविता
हामी सब रङ्क जाति एक हौं
अभिब्यक्त स्वातन्त्रता विचारलाइ 
हातमा हात काँधमा काँध मिलाइ
स्वाभिमानी गाथा माथि एक हौं 

मेरो देश, मेरो समाज प्यारो छ
अन्धकार छालो अब हटाउनु छ
निरन्तर)२ कलमजिवी बाचिरहन्छौ
हामी मरे हाम्रा आवाज केका लागि

 लेखे हजार मानवबस्ती विरुद्ध आउने
 कला ति हिसाँका छाली पाखण्डीहरुमा
 भाँचुन मेरा स्वतन्त्र विचारका कलम
 हजार आउछन् परिवर्तशीलका कलम

Wednesday, April 4, 2012

प्रेस बिज्ञप्ती


प्रेस चौतारी
झापा शाखा
मिति ः २०६८ चैत २२

झापाका युबा पत्रकार, नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य ,राजधानी  दैनिक र एभिन्यूज टेलिभिजनका सम्बाददाता यादव पौडेलको मिति २०६८ साल चैत २१ गते राति १ बजेको समयमा बिर्तामोडको नयाँ बसपार्कस्थित होटल पूर्वाञ्चल सेकुवा कर्नर अगाडि जंगली बर्बरतापुर्बक अज्ञात समूहले हत्या गरेको घटनाले प्रेस चौतारीलाई स्तब्ध बनाएको छ । हामी यो घटनाको चर्को निन्दा एवम् भत्र्सना गर्दछौँ । मध्य झापाको अत्यन्तै ब्यस्त शहरमा भएको यो घटनाले सिड्गो प्रेस जगत नै आतंकित बनेको छ । पत्रकार पौडेलको हत्याको यो घटनाले नेपाली पत्रकारीता क्षेत्र अझै गम्भीर सकंटको हालतमा रहेको संकेत गर्दछ ।

Press Release


नेपाल पत्रकार महासंघ
झापा शाखा
मिति ः २०६८ चैत २२
प्रेस बिज्ञप्ती
नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य युवा पत्रकार यादव पौडेलको मिति २०६८ साल चैत २१ गते राति १ बजेको समयमा बिर्तामोडको नयाँ बसपार्कस्थित होटल पूर्वाञ्चल सेकुवा कर्नर अगाडि अज्ञात समूहले धारिलो हतियारले आक्रमण गरी हत्या गरेको घटनाले नेपाल पत्रकार महासंघसँगै सम्पूर्ण सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई नै स्तब्ध बनाएको छ । मोरडको सिजुवा ९ घर भई ७ बर्षदेखि झापाको बिर्तामोडमा रहेर एभिन्यूज टेलिभिजन र राजधानी दैनिकका झापा सम्वाददाता तथा न्यू मेची टाइम्स दैनिकका कार्यकारी सम्पादक ३८ बषर््ीाय पत्रकार पौडेलको हत्या गम्भीर षड्यन्त्र र सुनियोजित ढंगले भएको हाम्रो ठहर छ ।
http://canadanepal.net/news/?p=11193