Friday, July 2, 2010

शिविरस्तरीय निवार्चन

हिसा रहित समाज हाम्रो आर्दश मूल नाराका साथ स्थपना भएको भूटानी शरणार्थी बालमाचले शिविर स्थरिया २०१०को निवर्चन असार २८का दिन सोमबार सम्पन्न गरेको छ ।


सन् १९९७ देखि भूटानी शरणार्थी बालमाचले प्रजातान्क्रिक प्रणालीबाट निर्वाचन सुरु गरे पनि माचले २००६मा आफ्नो विधान निर्माण गरि धारा १४ अनुसार प्रत्येक शिविरमा निवार्चन सफल बनाउन धारा १४ अनुरुप ३ सदस्य निवार्चन आयोगको गठन बालसहकर्ता र निवर्तमान बालमाच संयोजकले गर्दछन् भन्छन् बालमाचका कार्यक्रम संयोजक चन्द्र बाहादुर गुरुङ्ग ।

शिविर भित्र बाल शोषण हुनाँ नदिनका निमित्त माचले बालबालिकाहरुलाई बाल विकाश संरक्षण सुरक्षा लगायत सहभागित गरि चार सिद्धान्त अनुरुप काम गर्दै आएको छ । शिविर स्थरिया निवार्चन बाट निवर्चित भएका सदस्यहरु केन्द्रिय कार्यलयका लागि सदस्य रहने त्यसमा पूर्ण निवार्चन भई केन्द्रिया संयोजकमा उमेद्धारी दिन पाउने व्यावस्था राखिएको हुन्छ भन्दछन् असाहया बालबालिका निम्ति सयोजक तिलु भुजेल ।

तर यसपालि भने केन्द्रिय कार्यलयको निमित्त संयोजकको निवार्चन हुनाँ सकेन् । पूर्नवासका कारणले गर्दा सम्पूर्ण बालबालिका सुन्श्चित भविष्यका लागि तेस्रो देश पूर्नवास भइसकेकाले गर्दा सुनिता गुरुङ्गलाई नै ्र ्र प्रधान संयोजकमा निउक्ती गरेको कार्यक्रम सयोंजक गुरुङ्ग बताउछन् ।

शिविर स्तरीय निवार्चनबाट ६ पदका लागि बालबालिकाले उमेद्धारी दिन पाइने नियम छ । यसमा क्याम्प ब्यावस्थापन समिती लगायत अन्य शरोकारवालहरु निवार्चनका लागि तिन सदस्यीय निवार्चन आयोगको व्यावस्था गरिएको हुन्छ ।

विवादित रुपमा सुनिता गुरुङ्गलाई प्रधान संयोजकमा निवार्चन गराउनु पर्दा सबै बालबालिकाहरुले सोचेजस्तो भएन् होला तर यसमा कुनै पनि राजनैतिक खेल नभएको भन्दै चन्द्रले आफुपनि इन्द्र ति_म्सना पूर्नवास भएपछि कार्यक्रम संयोजक भएकाले कार्यलयको कुनै पनि काम व्यवास्थीत बनाउनका लागि यस्तो भएको खुलाए ।

यसपालि बालमाचमा सबै सदस्य र प्रतिनिधिहरु नयाँ भएकाले सुनिता गुरुङ्गको नेतृत्वमा कामकागज अगाडि बढिरहेको सदस्य मध्येका एक सदस्यले बताएका छन् ।



निवार्चित सदस्यहरुको नामवाली यसप्रकारको छ

Sl Name                   Post       Camp

1 Nabin Sapkota   Coordinator    Timai

2 Tara Devi Dhimal Asst. Coordinator Timai

3 Arjun Sha Shankar Secretary Timai

4 Soma Devi Bhandari Asst.Secretary Timai

5 Aita Maya Gurung Tresure Timai

6 Dawa Gurung Asst. Tresure Timai

7 Dal Bdr Poudel Coordinator S/chare

8 Lok Moti rai Asst. coordinator S/chare

9 Asmina Samal Secretary S/chare

10 Khem Dorji Tamang Asst.Treasure S/chare

11 Prakash Mainali Tresasure S/chare

12 Nil Kumari Budathoki Asst. Tresasure S/chare

13 Pabitra Adhikari Coordinator Beldangi-II

14 Bhagirat Adhikari Asst. Coordinator Beldangi-II

15 Dhan Maya Acharya Secretary Beldangi-II

16 Santa Man Rai Asst.Secretary Beldangi-II

17 Rajesh Bhattrai Treasure Beldangi-II

18 Bir Maya Rai Asst.Treasure Beldangi-II

19 Rojnithal Tamang Coordinator Beldangi-III

20 Krishna Subba Asst.Coordinator Beldangi-III

21 Tara Rai Secretary Beldangi-III

22 Yogen Sarki Asst.Secretary Beldangi-III

23 Babita Mongar Treasure Beldangi-III

24 Chatra Bdr mongar Asst.Treasure Beldangi-III

25 Anoj Sharma Coordinator K/bari

26 Nirmala Adhikari Asst.Coordinator K/bari

27 Sabitra Kafley Secretary K/bari

28 Sagar Dhakal Asst. Secretary K/bari

29 Hari Gurung Treasure K/bari

30 Himal Gurung Asst. Treasure K/bari

31 Prabat Rai Coordinator Beldangi-I

32 Suman Magar Asst. Coordinator Beldangi-I

33 Anjana Limbu Secretary Beldangi-I

34 karma Tamang Asst. Secretary Beldangi-I

35 Priya Gurung Treasure Beldangi-I

36 Prakash Subba Asst.Treasure Beldangi-I

37 Chet Nath Acharya Coordinator Goldahap

38 Bhagi Maya Pradhan Asst. Coordinator Goldahap

39 Krishna Maya Bhattrai Secretary Goldahap

40 Sunbir Rai Asst. Secretary Goldahap

41 Hari maya Gurung Treasure Goldahap

42 Sudharsan Dhungana Asst.Treasure Goldahap
ह्ामी हाम्रो भविष्यको निमित्त हिसाँ रहित समाज निमार्ण तयार गरि काम गर्ने छौ भन्दै निवार्चित बालबालिकाले शिविर स्तरीयरुपमा सपथ ग्रहण गरिसकेका छन् ।

No comments:

Post a Comment