Wednesday, April 18, 2012

गजल


मायामा भुल भइ गजल बोल्ए
पिडाहरुको कोशबाट हलचल बोल्ए

तिमी -आऊ)२ रगिन दुनियाँ लिइ आऊ
नजर बन्द दुनियाँमा पलपल बोल्एँ

हात समाइ काटेको याद लिदँ
एक्लै हिजोआज, उनका कुरामा छलफल बोल्ए

रमाइलो त्यो एकान्त प्यारी चौतारी
सुमसुमाइ दिल खुल्ल गरी पुराना तलतल बोल्ए

एउटा प्यारो देउता, आफ्नो मायाबाट टाँडा हुदाँ
बैगुनी बेदनाहरु सम्झदै चल अचल बोल्ए

No comments:

Post a Comment