Friday, April 6, 2012

हाम्रा आवाज


रेखा कविता
हामी सब रङ्क जाति एक हौं
अभिब्यक्त स्वातन्त्रता विचारलाइ 
हातमा हात काँधमा काँध मिलाइ
स्वाभिमानी गाथा माथि एक हौं 

मेरो देश, मेरो समाज प्यारो छ
अन्धकार छालो अब हटाउनु छ
निरन्तर)२ कलमजिवी बाचिरहन्छौ
हामी मरे हाम्रा आवाज केका लागि

 लेखे हजार मानवबस्ती विरुद्ध आउने
 कला ति हिसाँका छाली पाखण्डीहरुमा
 भाँचुन मेरा स्वतन्त्र विचारका कलम
 हजार आउछन् परिवर्तशीलका कलम

No comments:

Post a Comment