Sunday, August 29, 2010

रुवाई

1
अर्जुन
मेरो देश भन्दा खेरी मेचीपुलमा लाम थियो
माटो बाटो माग्दै जाँदा सिमानामा जाम थियो
हाम्रो देश प्यारो देश जय भूटान भन्दा भन्दै
आखिरमा प्यासी नजर घुमाउदा अकाशमा घाम थियो


२
किन टाँडा बन्छौ जुन भन्दा पनि
आखिर नाता एकै हो खुन भन्दा पनि
छदै छैन् हुदै होइन त्यस्तो अरु केही
सब मनै त हो ठूलो आखिर सुन भन्दा पनि

Wednesday, August 25, 2010

Dear Friends

arjun pradhan/BNS

It’s me arjun pradhan corresponded of Bhutannewsservice.com. I am refugee of bhutan. I born in tshirang and i came from bhutanese refugee camp beldangi one nepal.

Currently iam in United States of America, marion , Roseville minnesota city. I safely reached here on 17 Aug from the roots of New Delhi to brawsel , new york and end minnesopalis. On the way iam the leader of 37 members and they also safe and resettle in different city. I miss them also.

Tuesday, August 24, 2010

विदाइका हातहरु



रातभरि निन्द्रलागेन मनमा नाना थरिका कुरामात्र खेलिरहयो । बाहिरा भित्र गरिरहे तर पनि निन्द्रलागेन् । मलाई पनि थाहाँ नै थिएन किन म बाहिरा भित्र गरिरहेको छु भनेर ।

त्यतिकैमा भुटानी गजलकार याम थुलुङ्गको फोन आयो । फोनमा अर्जुन तिमी नरिसाउ हौ । प्रकाश आङदेम्बे तिमीलाई बिदाई गर्न नआउने भए । सर विहानै पारि जाने रे ल । नआउने भनेको सुन्ने वितिकै ममा नमिठो कुरा खेल्न थालिसकेकेा थियो । तर पनि अरु धेरैसाथीहरुले मलाई विदाई गर्न विहान आउछु भनेका थिए फोनमा ।

Sunday, August 22, 2010

रुपा दिदि मेरो दििद

Rupa with her frns purni maya rai in refugee day.Photo arjun/BNS

विचारमा धेरै फरक मत भएपनि रुप दिदिको र मेरो सम्बन्ध दिदि भाइको थियो । दिदि विचारमा मालेमाबादको एक जिम्मेवार कर्याकर्ता हुनु हुन्थियो ।