Friday, May 6, 2011

Gazal


लुकाए लुक्दैन चोखो पि्रत हजुर
Photo: Dillan Samal
हारको विचमा हुन्छ जित हजुर

बलिदान हो तिम्ले-मैले दिए हुन्छ 
प्रेमकै शन्तिमा आउछ मित हजुर


जात-धर्म भन्दै तिमी टाँडा भयौ
तिरीन्छ मानवको दयामा रित हजुर 

सुन्दरताले भरीभराउ प्रकृतिमा तिमी
घमण्डमा उभिएर थिचिरह्यौ सित हजुर

Date 06.05.11

3 comments: