Sunday, May 8, 2011

देश, प्रेम र पुर्नवाश


अँध्यारो रात
सुनसान बस्तीभित्र
चिर….र आवाज
त्यसमा आमाको वेदना
चित्कार अनौठो
भयले घेरिएको देशमा
मेरी आमा मलाई पिठ्यूँमा बोकेर
देशबाट बाहिरिनु भो
मेरो रुवाइको प्रश्नको
उत्तरमा आमा भन्नुहुन्छ
दशैं–तिहार मनाएपछि आउने
मामा घर गएको हो
हो नानी ।
भन्दै नजान्दो पारामा आँसु पुस्दै
भारतीय सिमाना More Details

1 comment:

  1. साहित्यक रचना हरु पस्किएको ब्लग रहेछ एकदम राम्रो लाग्यो, आगामी दिनमा पनि येसरी नै नया रचना हरु पढ्न पाइयोस

    Keshab Ghimire
    www.freesansar.com

    ReplyDelete