मेची देखि महाकालीसम्म रङग भर्दैछ नेपालदेशमा नयाँ सविदानको तरङग र्छर्दैछ नेपाल
लोकतान्त्रीक गणतन्त्र स्थापना गरि देशमा
विजयको खुशीमा छिमेकी दङग पार्दैछ नेपाल
को पाहाडीया, को मदेशीया…को तराइका
इतिहासलाई गैरबशाली अङग मान्दैछ नेपाल
एकता, शन्ति-सदभाव सबको राम्रो-हाम्रो हो
हिसाँ रहित समाजको लागि झसङग हुदैछ नेपाल
More: http://pallawa.com.np
No comments:
Post a Comment