Friday, July 30, 2010

अधिकारीहरुको आग्रह


nandi poudel read out ten points



पाँचदिनदेखि भोक हडतालमा बसेका भुटानी शरणार्थीलाई आन्दोलन स्थागित गर्न अधिकारीहरुले आग्रह गरेका छन् ।
आज झापा सदरमुकाम चन्द्रगढीमा सातै शिविर ब्यवस्थापन समितीका सचिब र राहत बिाचत पिडित शरणार्थीका प्रतिनिधिसगँको छलफलमा शरणार्थी समन्वय इकाइका निर्देशक तथा प्रमुख जिल्ला अधिकारी यादब प्रसाद अधिकारीले त्यस्तो आग्रह गरेका हुन् ।

Team of camp management committee in chandragadi
त्यहाँ भएको छलफलमा शरणार्थीका प्रतिनिधिले दर्तामा छुटेका भुटानीको शरणार्थी दर्ता गरिनु पर्ने रोक्का रासन खुलिनु पर्ने फोटो खिचेकालाई परिचय पत्र दिनु पर्ने मिश्रित विवाह गरेकालाई राहत दिनु पर्ने जेलबाट छुटेकालाई दर्ता गर्नु पर्ने पारिवारीक विखण्डन भएकालाई पुनर्मीलन गरिनु पर्ने लगायत दश सुत्रिया माग पेश गरेका थिए ।
उता राहत बिाचत पिडित शरणार्थी समुहका संयोजक नन्दु पौडेललॆ आन्दोलनको स्वरुपबारे भोलिसम्ममा निधो गर्ने बताएका छन् ।

No comments:

Post a Comment