भुटानी शरणार्थी स्वेदश फिर्ती सहयोग समिति, ज्येष्ठ नागरिक समूह लगायत शरणार्थीका प्रतिनिधिमुलक संगठनहरुको अगुवाईमा वेलडाँगी र खुदुनावारी शिविर अगाडी प्रदर्शन गरेका हुन् । शरणार्थीहरुले त्यहाँस्थित शरणार्थी समन्वय इकाई कार्यालय अगाडी एक घण्टा धर्ना समेत दिएका छन् ।

त्यसैगरि आज झापाको विर्तामोडमा गरिवी निवारणका लागि दक्षिण एसियाली मञ्च र भुटानी ज्येष्ठ नागरिक घरफिर्ती समितिको आयोजनामा दक्षिण एसियाली प्रतिनिधिहरूसँग भुटानी शरणार्थीहरूले आफ्ना कुरा राख्दै सेमिनारको आयोजना गरिएको छ । उक्त सेमिनारमा प्रकाशित गरिएको प्रेश वक्तव्य जस्ताको तस्तै ।
त्यस्तै भुटान समर्थन समूह (भारत) पनि सार्कका राष्ट्राध्यक्षहरूका नाममा एक खुला पत्र प्रकाशित गरेको छ । हिन्दी भाषामा प्रकाशित उक्त पत्र जस्ताको तस्तै ।
No comments:
Post a Comment