उपचारका लागि दमक आम्दा अस्पातलबाट कोशी अंचल अस्पताल विराटनगर गएका अन्दागि बर्ष ४५का टिकाराम सार्की मिती चैत्र २ गते देखि अस्पातल बाटै बेपत्ता भएका छन् ।
टिकाराम सार्की भूटानी शरणार्थी शिविर बेलडागी १को सेक्टर सी÷१ छाप्रा नं।७८÷७९ का शरणार्थी हुन ।
अस्पातलको रिपोट अनुसार सार्कीको शरीरमा र्कोनिक लिबर रोग भएको उद्धित गरेको छ । टिकाराम कोशी अंचल अस्पतालमा भर्न भएको मिती शनिवार चैत्र २ गते पूरुषवार्डबाट बेपत्त भएको टिकारामका भाई मोतीलाल सार्कीले निवेदनमा खुलास गरेका छन् ।
टिकारामको खोजी कार्यमा अस्पातलले केही चासो नदेखाएकोमा मोतीलालले दुख ब्यक्त गरेका छन् भने जिल्ला प्हरी कार्यालय मोरङ्गले टिकाराम अस्पातलको परिसरबाटै बेपत्ता भएको भनि एक प्रमाण पत्र प्रहरी नायक निरिक्षक राजु क्षेष्ठको हस्तक्षरमा दिएको छ ।
हालसम्म आम्दा अस्पतालले कुनै प्रतिकृय दिएको छैन् । टिकारमाको बर्ण रातो उचाई ५ फिट पातलो शरिर कोठे सर्ट र सेतो पेन्ट लगाउको अनुहारमा विविरा भएको बोल्दा प्रायहरु लगाएर बोल्ने प्लाष्टिकको चप्पल लगाएको हुलिया भएको छ । हाल सम्म टिकारामलाई काही नभेटेकाले र सम्बन्धित निकायले खास चासो नदिएकाले सार्की परिवार पीडामा परेका छन् ।
तपाई हामीले कुनै पनि स्थितीमा टिकाराम सार्की नाम गरेको र उक्त हुलीया अनुसारको मान्छे भेटेमा सम्र्पक गरिदिनु हुनकालागि ९८४२६२१६९८÷९८०७९२००८४ अथाव नजिकै को प्रहरी कार्यलयमा सम्र्पक गरी नागरिकको पहिचान गरौ ।
No comments:
Post a Comment