Wednesday, November 25, 2009

ग्लोवलमा बम

 दमकस्थित ग्लोवल झापाको दमक ११ स्थित ग्लोवल एजुकेशन एकेडमीमा सकेट बम फेला परेको छ ।

आज बिहान ५ बजे सो बम फेला परेको हो । बम निष्कृय पार्न सेनाको विशेषज्ञ टोलीलाई आग्रह गरिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment