Tuesday, August 25, 2009

सडक नाटक सम्वन्धी तालिम

भुटानी शरणार्थी शिविर टिमाइस्थित युवा मैत्री केन्द्रले आयोजना गरेको सात दिने सडक नाटक सम्वन्धी तालिम आज सम्पन्न भएको छ । गत १८ अप्रिलदेखि शुरु भएको उक्त तालिममा सातैवटा शिविरका गरि ३० जना प्रशिक्षार्थीहरुले भाग लिएका थिए । चन्द्र पराजुली र सुदर्शन शर्मा (गुन्द्रुके कान्छा)को शहजीकरणमा सम्पन्न उक्त तालिममा प्रकाश आङदेम्बे र गन्तव्य थिएटर तथा शनिश्चरे शिविरका केदार उप्रेतीको सहयोग रहेको थियो ।

No comments:

Post a Comment