Tuesday, August 25, 2009

भुकपा मालेमाको प्रेश विज्ञप्ति

भुटान कम्युनिष्ट पार्टी मार्क्सबादी लेनिनबादी माओवादीले शरणार्थी शिविरका सचिवहरुले पुनर्बास कार्य गरिएका मुलुकहरुमा भ्रमण गर्न निबेदन दिएकोप्रति ध्यानार्कषण भएको जनाएको छ ।७ वटै शिविरका सचिवहरुले अन्तराष्ट्रिय आप्रबास संगठन र युएनएचसीआरमा पुनर्बास कार्य ल्याएर शरणार्थीहरुलाई गुन लगाएको भन्दै भदौ २ मा निबेदन दिएका थिए । माओवादीका ५ नम्बर प्रबास सचिव सन्देशले बिज्ञप्ती जारी गर्दै सो घटनाले स्वदेश फिर्तीको पक्षमा रहेका शरणार्थीहरुको आशामा तुषारापात गरिएको जनाइएको छ ।सचिवहरुलाई तेस्रो मुलुक पुनस्थापनाको पक्षमा बोल्ने कुनै अधिकार नभएको र उनीहरुले पुनर्बास भएका मुलुकको भ्रमण गर्नुको औचित्य समेत नहुने बिज्ञप्तीमा भनिएको छ ।
उक्त विज्ञप्ति जस्ताको तस्तै

No comments:

Post a Comment