>भुटानी शरणर्थीहरुको एउटा समुहले शिविरभित्र आपसि समझादारी र सदभाव कायम राख्न सार्वजानिक अपिल गरेको छ । स्वदेश प्रेमि भुटानी समुह नामक संगठनले झापा र मोरङका सात ओटै शिविरहरुमा पर्चा छरेर तयस्तो अपिल गरेको हो । सो समुहले पछिल्लो समयमा शिविर भित्र शरणर्थीहरु बिच बढेको असमझदारी र मनोमालिन्यले शिविरमा अशान्तिभई िहंसा मच्चिने संभावना बढेको भन्दै गम्भिर चिन्ता समेत व्यत्त गरेको छ ।

पर्चामा अष्ट्रेलिया पुन्र्ववास भएका भुटानी अधिकारवादी नेता रतन गजमेरको पुन नेपाल आगामन प्रति असन्तुष्टी समेत जनाइएको छ ।
No comments:
Post a Comment