Friday, August 7, 2009

डा. राइको प्रेस विज्ञप्ति

भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका अध्यक्ष डा. भम्पा राईले स्वदेश फिर्तीले मात्र आफूँहरुको समस्या समाधान हुने जनाउँदै पुनर्वासले शरणार्थीको कल्याण नहुने जनाएका छन् । विज्ञप्तीमा केही समय पहिले अमेरिकामा हत्या गरिएका दमकको बेलडाँगी शिविरका युवा हरिलाल अधिकारीको हत्याले भुटानी शरणार्थीहरु तेस्रो मुलुक गएर पनि असुरक्षित रहेको जनाइएको छ ।
सो प्रेस विज्ञप्ति जस्ताको तस्तै


No comments:

Post a Comment