Saturday, April 30, 2011

Gazal


१८ बर्ष शरणार्थी भएर बसेको शान्त नेपाल र नेपाली दाजु भाइको याद आयो अनि गजल मार्फत प्रस्तुत गरेको छु । यसमा कमिकम्जोरी भएमा माफि दिनु होला ल ॥ 

विविधमा एकाता भएको राष्ट्र नेपाल
रङिन शन्ति छाएको राष्ट्र नेपाल
हिमाल पाहाड तराई सब-सब तिर
सब रमाइ गित गएको राष्ट्र नेपाल
एकले अर्ककालाई आधर-सम्मान
सबै दुखी जन सुखी रहेको राष्ट्र नेपाल


More 

No comments:

Post a Comment