हे तारा धावा नबोला जुनको छेउमा
सबै इच्छा मेटिदिन्छु उनको छेउमा
सबै इच्छा मेटिदिन्छु उनको छेउमा
नौलाखे भएर जुनेली रातमा चम्कियौ
सबको नानी भई रहिरहन्छु धुनको छेउमा
सबको नानी भई रहिरहन्छु धुनको छेउमा
सृष्टि तिम्रो मेरो अलग अलग भो अकाशमा
चम्किरहने धारमा फेरी प्रकाश दिन्छु खुनको छेउमा
दुइ किनार भएर टोलाइ रहने मायालुको मनमा
उचाशिल भएर चम्कि दिरहन्छु सुनको छेउमा
उचाशिल भएर चम्कि दिरहन्छु सुनको छेउमा
को धनी को गरीब सबले मलाई औंलाइरहन्छन्
सबको पसिनामा ऋणि भइरहन्छु नुनको छेउमा
सबको पसिनामा ऋणि भइरहन्छु नुनको छेउमा
अर्जुन प्रधान
Minnesota
USA
Minnesota
USA
Source > http://pallawa.com.np
No comments:
Post a Comment