Wednesday, March 30, 2011

गजल


हे तारा धावा नबोला जुनको छेउमा
सबै इच्छा मेटिदिन्छु उनको छेउमा
नौलाखे भएर जुनेली रातमा चम्कियौ
सबको नानी भई रहिरहन्छु धुनको छेउमा

सृष्टि तिम्रो मेरो अलग अलग भो अकाशमा
चम्किरहने धारमा फेरी प्रकाश दिन्छु खुनको छेउमा
दुइ किनार भएर टोलाइ रहने मायालुको मनमा
उचाशिल भएर चम्कि दिरहन्छु सुनको छेउमा
को धनी को गरीब सबले मलाई औंलाइरहन्छन्
सबको पसिनामा ऋणि भइरहन्छु नुनको छेउमा
अर्जुन प्रधान
Minnesota
USA

No comments:

Post a Comment