Sunday, January 9, 2011

तीन हाइकू


आँखाका आँशु
आर्तनाद चित्कार
मलम खोइ ?
याद जलेर
खरानीको सिरानी
मट्टीको घर
एकमा एक
मिलेको माया
मान्छेको हाँसो

No comments:

Post a Comment