Wednesday, November 24, 2010

आर्दिक श्र~ादानजली

जो नेपाली पन र नेपाली मनको लागि अरात्र संघर्ष गर्दछ उ नागरिक विहिन मात्र होइन अरु थुप्रै कुराबाट दुखित हुनुपर्छ । आज नेपाली चलचित्र उद्योगमा काम गर्ने कालकार मात्र होइन अन्य क्षेत्र जसमा नेपाली शिर ठाडो बनाउने देखिलिएर नेपाली भाषा साहित्य संकृति आदिमा दिन रात मेहनत गर्ने नेपाली भाषी माथि नेपाल सरकारले खेलबाडमात्र होइन उनीहरुको मेहनतको हरेक Tex  काटि आर्थि भण्डार मात्र बडाउन जानेको छ ।



नेपाल सरकारले नागरिता त भारतीय नागरिकलाइ मात्र दिन्छ जसले आन्दोलनमा सहयोग गर्दछ । अनि जसले आर्थिक लगायत हातहतियारको खेलमा एक नेपालीलाई सिध्याउने देखि लिएर द्रन्दव बडाउनेलाई मात्र । पैसाको फोरिखेलमा हुकेका नेपाली सरकार देशलाई आगोमा राखेर विदेशमा लुक्छन् त्यसबेला गैरनेपालीले हरेक कुराको संरक्षणमा लागि देशलाई हरेक सिमा अतिक्रमणबाट बजाउछ ।

जो हरेक पलमा सुन्दर नेपाल शान्त नेपाल भनेर अघि बडिरहेको छ ऊ देशविहिन भएर मर्छ तर अजर-अमर पनि हुन्छ । यस विचमा कुनै राजनैतिक नेताको मुत्यु भयो भने विशेष दिन पारेर मात्र सम्झाना गरिन्छ किन कि उनी देशका निम्ति लाहेकका भएको वा नभएको भनेर ।

तर आज देशमा कुनै पनि कलाकारको सम्मान छैन् । खालि देशका नेता र बजेटमा मात्र । उनीहरुको लडाइले गर्दा देश नेपाल भारत-चाइनाको सिमानामा परिसकेको छ । त्यसका लागि आवाज लडाइ बलिदान आदि आदिको विभिन्न चरणा आन्दोलन गरेर एक कलाकारले देश बचाइदिएको छ । तर किन सम्मान छैन ।
हामी सम्पुर्ण नेपाली भाषि भुटानी पनि आदरणीय कलाकार गुरु गोपाल भुटानीको निदन प्रति ईश्वर सँग प्रार्थना गरि भुटानीको चिरशान्तिको कामना गर्दछौ ।

अन्त्यमा नेपालमा गोपाल भुटानी भन्दा धेरै सालअघि नेपालको र्पुभी क्याम्पमा शरणार्थी भएर १८ बर्षसम्म कष्टकार जिवन बिताउने हजारौ भुटानी जनता, युवाको मुत्यु भइसकेको छ । त्यसैले नेपाललाई कुनै पनि चिन्ता हुदैन======Video

1 comment:

  1. i am really sorry to listen this news ....may his soul rest in peace in heaven ...

    ReplyDelete