 |
Devika pipe the snow from her window |
अमेरिकाको ४९ वटा राज्यहरुमा शुक्रबार देखि हिऊ पर्न थालेको छ । हवाली राज्यमा भने हिऊ नपरेको अमेरिकाको विभिन्न साचार जगतले प्रकाशन गरेको छ ।

आज दुई देखि छ इन्च सम्म परेको हिऊले धर्तीलाई डाक्ने छ भने पुर्वापाचीम देखि ३५ एमपिएच हिऊ पानी पर्ने मिनीसोटाको व्यदर टुडेले बताएको छ । मिनीसोटा राज्यमा विहानको समयदेखि लगातर हिऊ पर्ने थालेको छ । हिऊ पाँच माहिना सम्म पर्ने छ ।
यसबिच हिऊ परेको हेर्न नेपालको पुर्वी शरणार्थी शिविरबाट अमेरिकाको मिनीसोटामा पुर्नवाश भएका भुटानी आ-आफ्नो कोठामा लाम लागेका थिए भने कोही कोठा बाहिरा गइ हिऊ लाई सुमसुमाइ ँ कति माजाको हुदो रहेछ भन्दै खेलखेल्दै थिए ।”
No comments:
Post a Comment