Sunday, September 12, 2010

गजल

राम मोती भए सी, सिता गजल
शेरमा श्रृंगारिक छ, रिता गजल

सपनीमा देख्या जस्तो कहाँ हुन्छ ?
रावणजति जीता अब, जिता गजल



मैमात्र हूँ पहिचान भन्नेलाई सधैं
आफ्नै पन दिनु पर्छ, ललिता गजल

रदिफकाफिय मिलाई लंका जलाउनु पर्छ
जिउँदा दुश्मनले सुन्ने, मिता गजल

मिनिसोटा अमेरिका
http://nepaligazal.wordpress.com

No comments:

Post a Comment