Wednesday, July 28, 2010

भलिबल प्रशिक्षण

टिमाई शरणार्थी शिविरको युवा मैत्री केन्द्रले मिति २०१०.०७.२८ बुधबारदेखि भलिबल प्रशिक्षण साचालन गरेको छ । शरणार्थी युवा र शरणार्थी प्रभावित क्षेत्रका युवा सुरक्षा निकाय लगायत विभिन्न सघं-संस्थाका प्रतिनिधिहरु विच सुमधुर सम्बन्ध कायम रहोस् भन्दै ूअभ्यिासले नै प्ररिपक्व बनाउछू मूल नारालाई समेटेर ११ दिनसम्म साचालन गर्ने कार्यक्रम संयोजक फादर पिटर जोङ्ग लेप्चा एस.जे.ले बताउनु भयो ।


यसविचमा नेपाल खेलकुद संघका झापा भलिबल प्रशिक्षक हेममा थापाले ४२ जना सहभागिलाई प्रशिक्षण दिनुहुने टिमाई युवा मैत्री केन्द्रका संयोजक हेमराज गुरुङ्गले बताएं । बुधबार कारिता नेपाल अन्र्तगत युवा मैत्री केन्द्रका कार्यक्रम संयोजक फादर पिटर जोङ्ग लेप्चा एस।जे। यू।एन।एच।सि।आरका प्रतिनिधि नविन उप्रेती नेपाल सरकारका प्रतिनिधि सुरेन्दै थापा लगायत नेपाल खेलकुद संघका झापा प्रतिनिधिहरुको समुहिक हस्तवलीबाट शुभ उत्घाटन भएको छ ।

No comments:

Post a Comment