![]() |
| www.Nagariknews.com |
अर्जुन प्रधान
मिनिसोटा, अमेरिका
मिनिसोटा, अमेरिका
सेतो कपासले बेरेको लास मेरो
निर्जिव भएर खेरेको आश मेरो
निर्जिव भएर खेरेको आश मेरो
नबोलाउ लामो सुत्छु सुखको साथ
आत्मा आत्माहरुको एक भण्डारमा
दु:खहरुको नयाँ यात्राबाट
स्वतान्त्रता भरेको प्रकाश मेरो
निर्जिव भएर खेरेको आश मेरो
आत्मा आत्माहरुको एक भण्डारमा
दु:खहरुको नयाँ यात्राबाट
स्वतान्त्रता भरेको प्रकाश मेरो
निर्जिव भएर खेरेको आश मेरो
दु:खहरुको मालामा स्वर्गको आशन
उडेछु शान्त रुपमा हिमाल पहाड तराइ
गौरब गरी छातीमा राखेको देश
शहीदको पसिना परेको इतिहास मेरो
निर्जिव भएर खेरेको आश मेरो
उडेछु शान्त रुपमा हिमाल पहाड तराइ
गौरब गरी छातीमा राखेको देश
शहीदको पसिना परेको इतिहास मेरो
निर्जिव भएर खेरेको आश मेरो
सेतो कपासले बेरेको लास मेरो
निर्जिव भएर खेरेको आश मेरो
निर्जिव भएर खेरेको आश मेरो
More Details From : http://bhutaneseliterature.com

nice song i like it
ReplyDelete