Sunday, December 5, 2010

पाँच हाइकु


अर्जुन प्रधान
अध्यारो बस्ती
चित्कार अनौठोको
शासक हत्या
प्रेमको चिनो
मुटुमा संगालेर
वियोगान्त भो
रातमा घुर्नु
सपनाको कुरा हो
दु:खी जीवन

माहत्म गान्धी
क्रन्ति परिवर्तन
शान्तिका नेता
भोटे कुकुर
रातमा कराएको
देश विहीन

No comments:

Post a Comment