Jeetan Subba and Arjun Pradhan
Beldangi-I, June 18: The resident representative of United Nations High Commissioner for Refugees (UNHCR) Stephen Jacquemet has promised that the agency would constantly advocate for repatriation of the Bhutanese citizens.
“Some of you are critical to UNHCR that it promotes just resettlement,” he said while addressing a function organized here to mark World Refugee Day 2010, “I refute such allegations. UNHCR is constantly advocating for your dignified repatriation.”
Friday, June 18, 2010
Monday, May 17, 2010
अग्निपिडीतलाई राहत वितरण
भूटानी शरणार्थी शिविर बेलडागी १मा शुक्रबार भएको आगलागिमा परेर विस्थापित भएका अग्नीपिडीत शरणार्थीलाई अमेरिका स्थित क्यानटोकी राज्यको लुइस भ्यालीमा पूर्नवाश भएका इन्द्रलाल पाठकको परिवारले डलर छ सय पचाँस रहात सहयोग गरेको छ
विचल्नीमा परेका अग्नीपिडीत शरणार्थीलाई सहयोग स्वरुप बेलडागी २ को सेक्टर इ १ छाप्रा नं। ७बाट आज भन्दा एक बर्ष अघि पूर्नवाश भएका पाठकले सो रकम लोक नाथ तिन्सनाको नाममा पठाएर वितरण गरेको अग्निपिडीत ब्यवस्थापन समितिका अध्यक्ष क्याम्प सुपरिवेक्षक हर्क बाहादुर राईले बताउनु भयो ।
Saturday, May 8, 2010
शरणार्थी शिविरमा आगलागी
अर्जुन प्रधान
बैशाख २४२०६७
भूटानी शरणार्थी शिविर बेलडागी १ अन्र्तगत सेक्टर ए÷२ छाप्रा नं। २०२ बस्ने पदम लाल विश्वको घरबाट शुत्रबार साझँ ६ः१५ तिर एकाशि निस्केको आगोले करिबन २१ छाप्रा नष्ट १३ भत्काएको ५ र साधरण भत्काएको ३ जलेर र भत्काएर नष्ट भएको क्याम्प ब्यवस्थापन समितीले जानकारी दिएको छ ।
बैशाख २४२०६७
भूटानी शरणार्थी शिविर बेलडागी १ अन्र्तगत सेक्टर ए÷२ छाप्रा नं। २०२ बस्ने पदम लाल विश्वको घरबाट शुत्रबार साझँ ६ः१५ तिर एकाशि निस्केको आगोले करिबन २१ छाप्रा नष्ट १३ भत्काएको ५ र साधरण भत्काएको ३ जलेर र भत्काएर नष्ट भएको क्याम्प ब्यवस्थापन समितीले जानकारी दिएको छ ।
Saturday, May 1, 2010
हामी सब एक हौ
भुटानी शरणार्थीको शैक्षिक सहयोगमा संलग्न कारितास अन्र्तगतको युवा मैत्री केन्द्रले अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर पैतीस जनालाई सम्मान गरेको छ ।
आज झापाको दमक स्थित कारितास नेपालको कार्यालयमा भएको कार्यक्रममा चौध जना शिविरका दिवा र रात्री पहरेदार चौध जना सल्लाहकार र सातै शिविरका संयोजक सम्मान गरिएको हो ।
Subscribe to:
Posts (Atom)